मतदाता असक्षम कि नेता असक्षम यो गहन अध्ययनको विषय रहेको छ

संसारभरीको नेतृत्व जनता अर्थात मतदाताहरुले छान्दछन् । धेरै देशहरुमा नेतृत्व असफल भएझै नेपालमा पनि सफल र सवल नेतृत्व देखिएको छैन । बाह्य जगतमा पनि यहाँका नेताहरुको मजाक उडेको अनुभव हामीले गरेका छौं । होला संविधान सम्मत नहोला तर नेपालमा बनेका ऐन कानूनहरुमा रितिरिवाज समय परिस्थिति अनुसार गर्नु भन्ने पनि छ । नेपालमा २ तिहाईको भरोसायुक्त … Continue reading मतदाता असक्षम कि नेता असक्षम यो गहन अध्ययनको विषय रहेको छ